advertisement

निरन्तर रुपमा परेको हिउँ करिव दुई देखि तीन फिटसम्म जमेको छ। शैलुङ लगायत त्यस वरपरका क्षेत्रहरु, सानो शैलुङ, कालिञ्चोक, ढुंगे, देउराली, मुढे, खरीढुंगाहरुमा हिउँ खेल्ने पारखीहरु पुग्ने गरेका छन् ।

शैलुङ दोलखा र रामेछापको साँधमा छ शैलुङ (३,१५० मिटर)१० वर्ग किमिमा फैलिएको छ । शैलुङ जानको लागि काठमाडौंदेखि दोरम्बासम्म ५ घन्टा बसको यात्र गर्नुपर्छ ।

" /> शैलुङमा करिव दुई देखि तीन फिटसम्म हिउँ - Sarbocha Media

शैलुङमा करिव दुई देखि तीन फिटसम्म हिउँ

`

     २०७६ माघ ०४ गते ७:११

काठमाडौँ, ३ माघ । शैलुङ क्षेत्र हिउँले सेतम्मे भएको छ । सयौं थुम्का मिली बनेको शैलुङ तथा त्यस आसपासका क्षेत्रहरुमा अहिले बाक्लो हिउँ परिरहेको छ ।

advertisement

निरन्तर रुपमा परेको हिउँ करिव दुई देखि तीन फिटसम्म जमेको छ। शैलुङ लगायत त्यस वरपरका क्षेत्रहरु, सानो शैलुङ, कालिञ्चोक, ढुंगे, देउराली, मुढे, खरीढुंगाहरुमा हिउँ खेल्ने पारखीहरु पुग्ने गरेका छन् ।

शैलुङ दोलखा र रामेछापको साँधमा छ शैलुङ (३,१५० मिटर)१० वर्ग किमिमा फैलिएको छ । शैलुङ जानको लागि काठमाडौंदेखि दोरम्बासम्म ५ घन्टा बसको यात्र गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?