जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार माझिटारको एक किराना पसल, होटल र मासु पसलमा भएको आगलागीबाट १७ लाख क्षति भएको छ । तिनपाटन गाउँपालिका–२ का सेम श्रेष्ठको किराना, मासु पसलमा र तिनपाटन गााउपालीका–६ का निरोज थापाको होटलमा अचानक आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट श्रेष्ठको किराना तथा मासु पसलमा रहेको सबै सामान जलेर नष्ट भई दश लाख बराबरको क्षेती भएको छ भने थापाको होटल रहेको खाद्यान्न, लत्ताकपडा जलि ७ लाख बराबरको क्षति प्रहरीले जनाएको छ । नेपाली सेना र स्थानीयको सक्रियतामा आगो रातिनै लिएको थियो ।

" /> सिन्धुलीमा आगलागी हुँदा १७ लाख बराबरको क्षति - Sarbocha Media

सिन्धुलीमा आगलागी हुँदा १७ लाख बराबरको क्षति

`

     २०७६ माघ ०१ गते ३:०२

सिन्धुली, १ माघ । सिन्धुलीको कमलामाई नगरपालीका ७ स्थित माझिटारमा गएराति आगलागी हुँदा १७ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार माझिटारको एक किराना पसल, होटल र मासु पसलमा भएको आगलागीबाट १७ लाख क्षति भएको छ । तिनपाटन गाउँपालिका–२ का सेम श्रेष्ठको किराना, मासु पसलमा र तिनपाटन गााउपालीका–६ का निरोज थापाको होटलमा अचानक आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट श्रेष्ठको किराना तथा मासु पसलमा रहेको सबै सामान जलेर नष्ट भई दश लाख बराबरको क्षेती भएको छ भने थापाको होटल रहेको खाद्यान्न, लत्ताकपडा जलि ७ लाख बराबरको क्षति प्रहरीले जनाएको छ । नेपाली सेना र स्थानीयको सक्रियतामा आगो रातिनै लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?