सुनचाँदीको मूल्य बढ्यो

`

     २०७९ ज्येष्ठ ०६ गते ११:२२

काठमाडौँ, ५ वैशाख । आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार रूपैयाँ बढेर प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?