उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । अस्पतालको सूचनाले भने, ‘आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ ।’

विगत नौ दिनदेखि ज्वरो आएको र थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि खनाल सोमबार विहान ८ बजे अस्पताल भर्ना भएका थिए ।

गत वैशाख १८ गते कोरोना संक्रमण भएपछि खनाल नर्भिक अस्पताल भर्ना भएका थिए र निको भई वैशाख २८ गते घर फर्किएका थिए ।

" /> स्वास्थ Archives - Page 61 of 156 - Sarbocha Media

स्वास्थ

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 … 59 60 61 62 63 … 156