advertisement

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिग्राम अधिकारीले जिल्लाको ११ वटै स्थानीय तहमा फौजीकिराको प्रकोप रहेको र यसको रोकथामका लागि सुरक्षित विषादी वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बालीभन्दा मकैबाली फौजीकिराले बढी मनपराउने भएकाले पनि मकैखेतीमा बढी क्षति पु¥याएको छ ।”

स्थानीय तहका कृषि शाखा प्रमुखहरुसँग फौजीकिराको नियन्त्रण र रोकथामका लागि जुममार्फत छलफल चलाएको बताउँदै लकडाउनका कारण विषादी आयात गर्न नपाउँदा पनि समस्या भएको प्रमुख अधिकारीको भनाइ छ । सुख्खा मौसममा यो किराले बढी नोक्सान पु¥याउने भए तापनि यसपालि बढी वर्षा भएकाले केही हदसम्म क्षति पुग्नबाट थोरै भए पनि कम भएको प्रमुख अधिकारीको भनाइ छ ।

" /> समाज Archives - Page 593 of 658 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए