उनका अनुसार ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नारालाई आत्मसात् गर्दै गाउँपालिकाले गत बुधबारदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुभारम्म पनि गरेको छ ।

गाउँपालिकाका ५ वटै वडामा रहेका सबै घरधुरीलाई स्वास्थ्य बिमा दर्ता गर्दा लाग्ने शुल्क पालिकाले अनुदानस्वरूप दिने घोषणा गरेअनुसार सबै वडाहरूमा स्वास्थ्य बिमा गर्ने कामको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ । करिब १ हजार ३ सय ५ घरधुरी रहेको गाउँपालिकामा स्वास्थ्य बिमा गराउन ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

स्वास्थ्य बिमामार्फत नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । बिमाबापत सरकारले तोकेका अस्पतालमा १ लाखसम्मको उपचार सुविधा पाउनेछन् । पाँच जना सदस्य बराबर ३ हजार ५ सय रुपैयाँ बिमा शुल्क लाग्छ ।

" /> समाज Archives - Page 371 of 659 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए