कोरोनाले रोकिएको कक्षा–१२ को परीक्षा यही साउन ३१ गते भौतिक उपस्थितिमै सञ्चालन गर्नेगरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियो। परीक्षाका लागि बोर्डले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको थियो।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, ‘हामीले परीक्षा सञ्चालनको माग गरे पनि सिसिएमसीले पुनर्विचार गरेर मात्र परीक्षाबारे निर्णय लिनू भनी हामीलाई पत्र पठाएको छ, त्यसैले परीक्षाका विषयमा अहिले केही भन्न सकिने अवस्था छैन।’
यही परीक्षाको विषमा शनिबार (भोलि) बोर्ड बैठक राख्ने र त्यसपछि परीक्षाको विषयमा निर्णय लिने उनले बताए। परीक्षा रोक्न विभिन्न सरोकारवालाले पनि माग भने गरिरहेका छन्।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए