
अमेरिकाले विभिन्न ६ वटा खोप कार्यक्रमका लागि १० बिलियन डलर भन्दा धेरै लगानी गरिसकेका छन् । साथै दशौँ लाख डोज खोपको सुनिश्चितताको लागि हस्ताक्षर गरिसेको छ । सम्झौता अनुसार खोपको डोज सरकारले नै तिर्नेछ । म्यांगोका अनुसार २०२१ के जनवरीसम्ममा दशौँ लाख खोपको डोज वितरण गरिनेछ ।
राष्ट्रिय स्वास्थ्य संस्थानका निर्देशक फ्रान्सिस कोलिन्सले अमेरिकाले लगानी गरेका ६ मध्ये एक खोप यस वर्षको अन्त्यसम्म आइसक्नेमा आशावादी रहेको बताए ।
राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरुले भने सुरक्षाको सावधानीलाई प्रशासनले बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । रुसले यही साता कोरोनाभाइरसको खोप दर्ता गरिसकेको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए