advertisement

 

 

" /> विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४० हजार नाघ्यो - Sarbocha Media

विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४० हजार नाघ्यो

`

     २०७७ श्रावण २६ गते ९:३९

 

एजेन्सी, २६ साउन। विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य सङ्गठन (WHO) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड ४० हजार ८०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ७,३४,२४७ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा  १ करोड २९ लाख १११९९जना व्यक्ति कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

 

advertisement

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?