advertisement

जसमा बाँस्कोटाले प्रचण्ड पक्षको नाम त लिएका छैनन् तर, एमालेसँग मिल्न आएको पूर्वमाओवादी समूहलाई भने इंगित गरेका छन्। प्रधानमन्त्री ओलीलाई ‘घरमुली’ र अर्का अध्यक्ष दाहालको समूहलाई बाँस्कोटाले ‘डेरावाला’ भनेको स्पष्ट बुझ्न सकिन्छ।

प्रधानमन्त्रीको राजीनामा मागिरहेका दाहाल पक्षलाई बाँस्कोटाले प्रश्न छ, ‘अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउनेरु डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङलेरु’ बाँस्कोटाले पार्टीको स्थायी कमिटीलाई अस्थिरता र प्रतिशोध साध्ने अखाडो भएको टिप्पणी गरेका छन्।

" /> राजनीति Archives - Page 567 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए