advertisement

प्रधानमन्त्री ओलीले रेल ल्याइसकिएको पनि बताए। ‘नयाँ रेल ल्याइसकियो, छिटै सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘सुरूङ मार्ग काम भइरहेको छ। जलमार्ग, नदीमार्थ र हवाइ मार्गका क्षेत्रमा ठूलो उन्नती भएको छ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विभानस्थल तयार भइरहेको पनि बताए। ‘पूर्वपश्चिम रेलमार्गको तयारी हुँदैछ। पूर्वपश्चिम राजमार्ग विस्तार भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका प्रयास भइरहेको छ।’

उनले सरकारले कुरा मात्रै नभएर काम पनि गरेको बताए। ‘सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नकरात्मक प्रवृत्ति सुनेको हुन सक्छ। राम्रा कामबाट आत्तिएकाले त्यस्तो कुरा गरेका हुन सक्छन्। कोरोना धिमा गतिमा झारेपछि त्यस्ता तत्वले भन्ने मौका कम पाएका छन्।’

सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि प्रधानमन्त्री ओलीले बताए।

" /> मुख्य समाचार Archives - Page 147 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए