
सभापति शेरबहादुर देउवा संसद विघटनविरुद्ध तत्काल सडक आन्दोलनमा जान चाहेका छैन भने नेता रामचन्द्र पौडेल किन्तु परन्तु नभनी आन्दोलनमा जानुपर्ने पक्षमा छन् । यसै विषयमा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की नै भएको छ ।
केन्द्रीय सदस्यहरुले अलमल नगरी तत्काल सडक आन्दोलन घोषणा गर्न र पार्टी एक्लैले देशव्यापी प्रदर्शन गर्न माग गरिरहँदा सभापति देउवाले अहिले आन्दोलनघन्दा अदालत र निर्वाचन आयोगको निर्णय कुर्नुपर्ने धारणा राखेका थिए ।
तर नेता पौडेलले भने अरुको मुख ताकेर बस्ने होइन, हामीले जे गर्ने हो तत्काल खुरुक्क गर्नुपर्ने जवाफ लिएका थिए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा देउवालाई जानकारी गराएका आशंका गरिएका बेला दलको केन्द्रीय बैठकमै अरु नेताले सभापतिप्रति संशयले हेरेका हुन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए