advertisement

१४ हजार ४४८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६३४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन्। क्वारेन्टाइनमा ५ हजार ८०६ जना रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घन्टामा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा १८ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो ७१ प्रतिशत हो। यस्तै आइसीयूमा १६५ जनाको उपचार भइरहेको छ भने २१ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३१७ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै ५ जनाको मृत्यु भएको छ।

" /> मुख्य खबर Archives - Page 908 of 1063 - Sarbocha Media

मुख्य खबर

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए