
फुटबलका महान खेलाडी तथा अर्जेन्टिनालाई विश्व माझ चिनाउन सफल म्याराडोनाको तस्बिर नोटमा छापिनुपर्ने भन्दै सिनेटर नोर्मा दुरांगोले कँग्रेसमा आफ्नो प्रस्ताव पेश गरेका हुन् ।
हजार पेसोमा म्याराडोनाको तस्बिर छापिनुपर्ने उनको भनाइ छ । स्मारक टिकटहरुमा पनि म्याराडोनाको सम्झनाका लागि तस्बिर छापिनुपर्ने उनको भनाइ छ । ए
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए