त्यस्तै, रोशी गाउँपालिका १ घर भई बनेपा ७ बस्ने ३७ वर्षीय चन्द्र लामा स्याङ्ताङ, रोशी–३ शिखरआम्बोटेका ३५ वर्षीय पाराङ लामा भन्ने खड्ग सिं लामा, रोशी–३ को शिखर आम्बोटे बस्ने ३४ वर्षीय हीरा लामा, रोशी–३ घर भई बनेपा बस्ने ३५ वर्षीय थर्कमान लामा, धुलिखेल–१० सारदाबतासे बस्ने ३४ वर्षीय छिरिङ लामा र भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने ३४ वर्षीय दीपक बस्नेत छन्। पक्राउ परेका सबैलाई ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ ।
स्थानीयको दिएको विशेष सूचनाका आधारमा ठूलो संख्यामा जुवा खेलिरहेको समूहलाई खालबाटै पक्राउ गर्न सफल भएको डिएसपी खतिवडाले बताए । तामाङको घरको अण्डरग्राउण्ड कोठामा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा डिएसपी खतिवडा नेतृत्वको टोली उक्त स्थानमा पुगी तास खेलिरहेका हरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए