शुक्रबार प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ४ सयले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै शुक्रबार प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोलामा ५ रुपैयाँले घटेर प्रतितोला बराबर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> पैसा Archives - Page 80 of 115 - Sarbocha Media

पैसा

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 … 78 79 80 81 82 … 115