advertisement

सामाजिक संजाल फेसबुकमार्फत् दिवेशले आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिएका हुन् । उनले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

" /> 'अमेरिकन आइडल' को १८औं सिजन शीर्ष १० मा नेपाली गायक दिवेश - Sarbocha Media

‘अमेरिकन आइडल’ को १८औं सिजन शीर्ष १० मा नेपाली गायक दिवेश

`

     २०७७ वैशाख २२ गते ६:३२

काठमाडौं, २२ वैशाख । नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’को १८औं सिजनको शीर्ष १० मा पुग्न सफल भएका छन् ।

पोखरेल जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर आइडलको १८औं सिजनको शीर्ष १० मा पुग्न सफल भएका हुन् ।

advertisement

सामाजिक संजाल फेसबुकमार्फत् दिवेशले आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिएका हुन् । उनले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?