advertisement

उनीसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उनका श्रीमान् पनि सँगै छन्।

उनीहरुलाई ¥यापिड डायग्नोष्टिक टेष्ट गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ ।

" /> पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी सुत्केरी क्वारेन्टाइनमा - Sarbocha Media

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी सुत्केरी क्वारेन्टाइनमा

`

     २०७७ वैशाख ०९ गते ५:३२

काठमाडौं, ९ बैशाख । पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।

रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आउनुभएका उनी आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ पुगेकी हुन्।

advertisement

उनीसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उनका श्रीमान् पनि सँगै छन्।

उनीहरुलाई ¥यापिड डायग्नोष्टिक टेष्ट गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?