२०७६ मंसिर २४ गते मङ्गलवार

ते¥हौँ दक्षिण एसियाली खेलकुदको समापन अघि प्रहरीले सर्वसाधारण र पत्रकारमाथि अभद्र व्यवहार गर्दै कुट्पिट गरेको छ । कुटपिटको विरोधमा पत्रकारहरूले कालो ब्यानर प्रदर्शन गरेका छन् ।

फुटबल खेलको फाइनलमा टिकट नपाएको भन्दै आक्रोशित भएका सर्वसाधारण माथि प्रहरीले कुटपिट गरेको हो भने उक्त कुटपिटको फोटो खिचेको भन्दै नागरिक दैनिकका पत्रकार सुमन चापागाई माथि प्रहरीले अभद्र शैलीमा हातपात गरेको हो ।

प्रहरी दमनको पत्रकारहरूले कालो ब्यानर सहित प्रदर्शन गरेका छन् । ब्यानरमा प्रहरी दमन मुर्दावाद, १३ औँ साग प्रहरीको परेड होइन आदि नारा लेखिएका थिए ।

पत्रकार या नागरिक जो कोहीलाई नियोजित रूपमा कुट्ने अधिकार कसैलाई छैन ।

पत्रकार कुट्ने प्रहरीलाई मुद्दा

" /> सर्वसाधारण र पत्रकार माथि प्रहरीको अभद्र व्यवहार र कुटपिट - Sarbocha Media

सर्वसाधारण र पत्रकार माथि प्रहरीको अभद्र व्यवहार र कुटपिट

`

     २०७६ मंसिर २४ गते ४:५७

२०७६ मंसिर २४ गते मङ्गलवार

ते¥हौँ दक्षिण एसियाली खेलकुदको समापन अघि प्रहरीले सर्वसाधारण र पत्रकारमाथि अभद्र व्यवहार गर्दै कुट्पिट गरेको छ । कुटपिटको विरोधमा पत्रकारहरूले कालो ब्यानर प्रदर्शन गरेका छन् ।

फुटबल खेलको फाइनलमा टिकट नपाएको भन्दै आक्रोशित भएका सर्वसाधारण माथि प्रहरीले कुटपिट गरेको हो भने उक्त कुटपिटको फोटो खिचेको भन्दै नागरिक दैनिकका पत्रकार सुमन चापागाई माथि प्रहरीले अभद्र शैलीमा हातपात गरेको हो ।

प्रहरी दमनको पत्रकारहरूले कालो ब्यानर सहित प्रदर्शन गरेका छन् । ब्यानरमा प्रहरी दमन मुर्दावाद, १३ औँ साग प्रहरीको परेड होइन आदि नारा लेखिएका थिए ।

पत्रकार या नागरिक जो कोहीलाई नियोजित रूपमा कुट्ने अधिकार कसैलाई छैन ।

पत्रकार कुट्ने प्रहरीलाई मुद्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?