advertisement

विमान उड्न छोडपछि विश्वका अधिकांश स्थानमा विमान पार्किङ अभाव भएको जनाईको छ । पार्किङ महङ्गो हुने हुँदा विमान कम्पनीठूलो आर्थिक संकटमा परेको छ ।

विमान पार्किङ गर्दा युरोपका मुख्य विमानस्थलहरुमा प्रतिघण्टा २८५ डलर पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ ।

" /> कोरोना कहर : प्रतिघण्टा २८५ डलर शुल्क तिर्दा पनि विमानले पाउन छोड्यो पार्किङ स्थल - Sarbocha Media

कोरोना कहर : प्रतिघण्टा २८५ डलर शुल्क तिर्दा पनि विमानले पाउन छोड्यो पार्किङ स्थल

`

     २०७६ चैत्र १२ गते ६:३६

एजेन्सी, १२ चैत। महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणको कारण विश्वभरका मुख्य वायुसेवा , कम्पनीहरुको विमान उड्न छोडेको छ । विश्वभर उडिरहने सबैजसो विमान अहिले पार्किङमै छन् ।

advertisement

विमान उड्न छोडपछि विश्वका अधिकांश स्थानमा विमान पार्किङ अभाव भएको जनाईको छ । पार्किङ महङ्गो हुने हुँदा विमान कम्पनीठूलो आर्थिक संकटमा परेको छ ।

विमान पार्किङ गर्दा युरोपका मुख्य विमानस्थलहरुमा प्रतिघण्टा २८५ डलर पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?