भुटानमाथि नेपालको फराकिलो जित

`

     २०८३ ज्येष्ठ २१ गते १०:३९

काठमाडौं, जेठ २१ । एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनायो ।

नेपालले बुधबार पहिलो खेलमा कतारलाई हराएको थियो । अब अर्को खेलमा नेपालले शनिबार हङकङसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?