काठमाडौं, जेठ ११ । भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १(० ले पराजित गरेको हो ।
नेपालका लागि पहिलो हाफमा गीता रानाले गरेको गोल नै निर्णायक बन्यो ।




