पूर्व राष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले गैर कानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता

`

     २०८३ वैशाख २४ गते १२:२१

काठमाडौँ, वैशाख । पूर्वराष्ट्रपति डा‍. रामवरण यादव लगायत पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?