लुटु दर्शकलाई मन पर्छ भनेर होइन्, मेकरले हेर्न चाहेको सिनेमा थियो: दयाहाङ राई

`

     २०८२ चैत्र ०१ गते ११:३८

काठमाडौं, फागुन २९ । अभिनेता दयाहाङ राईले फिल्म (लुट) नेपाली दर्शकलाई मन पर्छ भनेर बनाइएको सिनेमा नभएको बताएका छन्।

वि स २०६८ सालमा प्रदर्शनमा आएको (लुट) ले नेपाली सिनेमामा नयाँ शैली र प्रस्तुति भित्र्याएको थियो।

लुट नेपाली दर्शकलाई मन पर्छ भनेर बनाइएको फिल्म थिएन, दयाहाङले भने, निश्चल बस्नेतले मैले हेर्न चाहेको सिनेमा यस्तो हो, भनेर बनाएको हो। त्यो सिनेमा खासमा एउटा मेकरका लागि हेर्न बनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?