आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने

`

     २०८२ माघ ०४ गते १:११

काठमाडौं, ३ माघ । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर सर्वोच्च अदालत जाने भएको छ । आज ९शनिबार० पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षीय नेताहरुको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर जाने निर्णय गरेको हो ।

निर्वाचन आयोगले हिजो (शुक्रबार) कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गरेको थियो । देउवा पक्षीय कांग्रेसले उक्त निर्णयको प्रतिवाद गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?