केरुङ नाका बन्द हुँदा चीनबाट सामान ल्याउन समस्या

`

     २०८२ मंसिर ०८ गते ४:१६

काठमाडौँ, मंसिर ७ । विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरू समस्यामा परेका छन्।

गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ। पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?