नेपालले जापान माथि निकाल्यो सहज जित

`

     २०८२ आश्विन २४ गते ७:३१

काठमाडौं, असोज २४ । आइसिसी मेन्स टी(२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।

ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?