टी-२० विश्वकप छनौटमा नेपालले कुवेतलाई ५८ रनले हरायो

`

     २०८२ आश्विन २२ गते ११:५९

काठमाडौँ, असोज २२ । नेपालले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछाएको कुवेतले १८.१ ओभरमा अल आउट हुदै ८३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?