सुपर ओभरमा हारेसँगै एनपीएलबाट बाहिरियो विराटनगर

`

     २०८१ मंसिर २७ गते १२:५४

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि होडबाट विराटनगर किंग्स बाहिरिएको छ ।

आज भएको खेलमा पोखरा एर्भेन्जर्ससँग पराजित हुँदै विराटनगर एनपीएलको प्लेअफबाट बाहिरिएको हो । प्लेअफबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि बुधबार लुम्बिनी लायसन् पनि उपाधि होडबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?