advertisement

घाइते भएको राईको वीर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार मोटरसाइकलसहित चालक फरार रहेको र उनको खोजी भइरहेको छ ।

" /> जडिबुटीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते - Sarbocha Media

जडिबुटीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते

`

     २०७६ चैत्र ०४ गते ३:५६

काठमाडौं, ४ चैत। जडिबुटीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

सोमबार राति करिब पौने ९ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएका खोटाङ घर भइ ललितपुरको ईमाडोल बस्ने ५१ वर्षीय हेम बहादुर राई रहेको बताइएको छ ।

advertisement

घाइते भएको राईको वीर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार मोटरसाइकलसहित चालक फरार रहेको र उनको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?