नामिबियामाथि नेपालको जित

`

     २०८० फाल्गुन १८ गते ३:३६

काठमाडौँ, फाल्गुण १८ । नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?