काठमाडौँ, पौष २९ । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च बाहिर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।
शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेका थिए ।




