किरात राई विद्यार्थी संघकै पूर्व नेताहरू किरात राई विद्यार्थी संघलाई विभाजन गर्न लागिपरेकाे उनकाे आरोप थियाे । ‘दुखकोसाथ भन्नुपर्छ, किरात राई विद्यार्थी संघले उठाएको एजेण्डाहरुलाई कम्जोर बनाउनको लागि संगठनकै पूर्व नेताहरू विभाजनतर्फ लागिपर्नु भएकाे छ’, उनले भने, ‘म अनुरोध गर्ने चाहन्छु, किरात राई विद्यार्थी संगठनलाई विभाजन गरेर, भद्रगोल र्सिजना गरेर होइन, सबै एकजुट भएर जनुपर्छ ।’

किरात राई विद्यार्थी संघकाे मुद्दा/एजेण्डाहरुलाई कम्जोर बनाउने खेल किराती समूदयाको लागि निकै दुखको विषय भएकाे पनि उनले बताए । गतल प्रवितिहरुलाई छाडेर आजैको दिनबाट फेरी एक्यवदता भएर ‘किरात प्रदेश’काे अभियानमा लाग्न पनि अध्यक्ष राईले अनुरोध गरे । समूदयालाई विभाज गर्न नहुने पनि उनकाे तर्क थियाे ।

‘किरात राई विद्यार्थी संघ सम्पूर्ण उत्पीडित जातिहरुको लागि हाे’

अध्यक्ष राईले किरात राई विद्यार्थी संघ किराती जातिको लागि मात्रै नभएर समग्र उत्पीडित जातिहरुको लागि लडिरहेको बताए । ‘किराई राई विद्यार्थी संघ कुनै जातिय एकताको लागि मात्रै स्थापना भएको छैन, थिएन । सम्पूर्ण उत्पीडित जातिहरूको लागि किराई राई विद्यार्थी संघ लडिरहेको छ,’ उनले भने ।

किरात राई विद्यार्थी संघले उत्पीडित जातिहरूकाे लागि  आवज उठाइरहँदा ‘जातिवादी’ भन्ने आरोप खेप्नु परेको गुनासाे पनि उनले पाेखे । उनले भने, ‘ हामी सबै भाषी, सांस्कृतिहरुको जगेर्न भएको चाहन्छौँ, हामीले लोप हुँदै गएका सबै जातिहरुको लागि आवज उठाउँदै आएका छाैँ तर यसरी आवज उठाइरहँदा हामीमाथि जातिवादी भन्ने आरोप लग्ने गरेकाे छ ।’

राज्यले सबै भाष, धर्म र सांस्कृतिको जगेर्न नगरेसम्म समृद्धि नआउने पनि उनले बताए । ‘सरकाले समृद्धिको नारा लगाउँदैमा मात्रै आउँदैन, जबसम्म राज्यले हाम्रो भाष धर्म सांस्कृतिको जगेर्न गर्न सक्दैन, तबसम्म समृद्धि पनि आउँदै,’ उनले भने ।

‘किरात प्रदेश जन्म भइसक्यो’

अध्यक्ष राईले किरात राई विद्यार्थी संघले ‘किरात प्रदेश’ काे  अभियान संचालन गर्दै गर्दा नै ‘किरात प्रदेश’ काे जन्म भइसकेकाे बताए । तर जन्मेर मात्रै नपुग्ने यसलाई संस्थागन गर्न जरुरी रहेको उनेले बताए ।

किरातीबाहेकका अन्य जातिहरूले पनि ‘किरात प्रदेश’को चाहना राखेकाे अध्यक्ष राईले बताए । ‘किरातीहरुले मात्रै किरात प्रदेशको चाहना राखेको छैन’, उनले भने, ‘ एक नम्बर प्रदेशमा बसोबास गर्ने अन्य जतिहरूले पनि किरात प्रदेशको चाहना राखेका छन् ।’

‘किरात प्रदेश’ किरतीहरुको पहिचान मात्रै नभएर भूगोल, इतिहास र सभ्यताको कुरा भएकाे पनि बताए ।  ‘किरात प्रदेश, किरतीहरुको पहिचानको कुरो मात्रै होइन, यो त भूगोल, इतिहास र सभ्यताको कुरा पनि हो,  समृद्धिको कुरा पनि हो,’ उनले भने, ‘समृद्धि चाहन्छौँ भने हामीले सम्पूर्ण जातिको सभ्यतालाई जगेर्न गर्न जरुरी छ ।’

" /> समाजिक सञ्जालमा नाटक र सडकमा नंगो नाँच देखाउँदैमा उद्देश्य हासिल गर्न सकिँदैन : अध्यक्ष राई - Sarbocha Media

समाजिक सञ्जालमा नाटक र सडकमा नंगो नाँच देखाउँदैमा उद्देश्य हासिल गर्न सकिँदैन : अध्यक्ष राई

`

     २०७६ फाल्गुन २९ गते ३:४८

धरान, २९ फागुन । किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष जितेन राईले समाजिक सञ्जालमा नाटक देखाउँदैमा र सडकमा नंगो नाँच देखाउँदैमा उद्देश्य हासिल नहुने बताए । किरात राई विद्यार्थी संघ सुनसरीको सातौ सम्मेलनलाई सम्बाेधन गर्दै अध्यक्ष राईले उक्त कुरा बताएका हुन् ।

किरात राई विद्यार्थी संघबाट फुटेर जानेहरूलाई संकेत गर्दै उनले भने, ‘समाजिक सञ्जालमा नाटक देखाउँदैमा, सडकमा नंगो नाँच देखाउँदैमा, चिच्याउँदैमा कुनै पनि उद्देश्य हासित हुँदैन,  समूदयलाई विभाजन गरेर, एजेण्डाहरुलाई गतल ढंगले व्याख्य गरेर, संगठनलाई  असफल बनाउन खाेजेर उद्देश्यमा पूरा गर्न सकिँदैन ।’

किरात राई विद्यार्थी संघमा अहिले केही पार्टी र व्यतिहरुको छड्के नजर लागेको पनि अध्यक्ष राई आरोप थियाे । ‘किरात प्रदेशलाई संस्थागत गर्नेको लागि हामी अभियमा लागिपरेका छाैँ, तर केही पार्टी र व्यतिहरुको छड्के नजर लागेकाे छ,’ उनले भने ।

किरात राई विद्यार्थी संघकै पूर्व नेताहरू किरात राई विद्यार्थी संघलाई विभाजन गर्न लागिपरेकाे उनकाे आरोप थियाे । ‘दुखकोसाथ भन्नुपर्छ, किरात राई विद्यार्थी संघले उठाएको एजेण्डाहरुलाई कम्जोर बनाउनको लागि संगठनकै पूर्व नेताहरू विभाजनतर्फ लागिपर्नु भएकाे छ’, उनले भने, ‘म अनुरोध गर्ने चाहन्छु, किरात राई विद्यार्थी संगठनलाई विभाजन गरेर, भद्रगोल र्सिजना गरेर होइन, सबै एकजुट भएर जनुपर्छ ।’

किरात राई विद्यार्थी संघकाे मुद्दा/एजेण्डाहरुलाई कम्जोर बनाउने खेल किराती समूदयाको लागि निकै दुखको विषय भएकाे पनि उनले बताए । गतल प्रवितिहरुलाई छाडेर आजैको दिनबाट फेरी एक्यवदता भएर ‘किरात प्रदेश’काे अभियानमा लाग्न पनि अध्यक्ष राईले अनुरोध गरे । समूदयालाई विभाज गर्न नहुने पनि उनकाे तर्क थियाे ।

‘किरात राई विद्यार्थी संघ सम्पूर्ण उत्पीडित जातिहरुको लागि हाे’

अध्यक्ष राईले किरात राई विद्यार्थी संघ किराती जातिको लागि मात्रै नभएर समग्र उत्पीडित जातिहरुको लागि लडिरहेको बताए । ‘किराई राई विद्यार्थी संघ कुनै जातिय एकताको लागि मात्रै स्थापना भएको छैन, थिएन । सम्पूर्ण उत्पीडित जातिहरूको लागि किराई राई विद्यार्थी संघ लडिरहेको छ,’ उनले भने ।

किरात राई विद्यार्थी संघले उत्पीडित जातिहरूकाे लागि  आवज उठाइरहँदा ‘जातिवादी’ भन्ने आरोप खेप्नु परेको गुनासाे पनि उनले पाेखे । उनले भने, ‘ हामी सबै भाषी, सांस्कृतिहरुको जगेर्न भएको चाहन्छौँ, हामीले लोप हुँदै गएका सबै जातिहरुको लागि आवज उठाउँदै आएका छाैँ तर यसरी आवज उठाइरहँदा हामीमाथि जातिवादी भन्ने आरोप लग्ने गरेकाे छ ।’

राज्यले सबै भाष, धर्म र सांस्कृतिको जगेर्न नगरेसम्म समृद्धि नआउने पनि उनले बताए । ‘सरकाले समृद्धिको नारा लगाउँदैमा मात्रै आउँदैन, जबसम्म राज्यले हाम्रो भाष धर्म सांस्कृतिको जगेर्न गर्न सक्दैन, तबसम्म समृद्धि पनि आउँदै,’ उनले भने ।

‘किरात प्रदेश जन्म भइसक्यो’

अध्यक्ष राईले किरात राई विद्यार्थी संघले ‘किरात प्रदेश’ काे  अभियान संचालन गर्दै गर्दा नै ‘किरात प्रदेश’ काे जन्म भइसकेकाे बताए । तर जन्मेर मात्रै नपुग्ने यसलाई संस्थागन गर्न जरुरी रहेको उनेले बताए ।

किरातीबाहेकका अन्य जातिहरूले पनि ‘किरात प्रदेश’को चाहना राखेकाे अध्यक्ष राईले बताए । ‘किरातीहरुले मात्रै किरात प्रदेशको चाहना राखेको छैन’, उनले भने, ‘ एक नम्बर प्रदेशमा बसोबास गर्ने अन्य जतिहरूले पनि किरात प्रदेशको चाहना राखेका छन् ।’

‘किरात प्रदेश’ किरतीहरुको पहिचान मात्रै नभएर भूगोल, इतिहास र सभ्यताको कुरा भएकाे पनि बताए ।  ‘किरात प्रदेश, किरतीहरुको पहिचानको कुरो मात्रै होइन, यो त भूगोल, इतिहास र सभ्यताको कुरा पनि हो,  समृद्धिको कुरा पनि हो,’ उनले भने, ‘समृद्धि चाहन्छौँ भने हामीले सम्पूर्ण जातिको सभ्यतालाई जगेर्न गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?