काठमाडौँ, १३ भदौ। नेपाल र पाकिस्तानबीच आज श्रीलंकामा हुन लागेको एसिया कप विद्यार्थीलाई हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई अकास्मिक विदाको सूचना जारी गरेको छ ।
आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिन सूचना सूचना जारी गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे अकास्मिक सूचना जारी गरेका हुन् ।




