महिला विश्वकपको उपाधि स्पेनलाइ

`

     २०८० भाद्र ०३ गते ६:०९

काठमाडौँ, भदौ ३ । स्पेनले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई १:० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

स्पेनको जितमा खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?