युएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

`

     २०८० आषाढ १७ गते ४:५५

काठमाडौं, असार १७ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ।

जिम्बावेको ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएई ४६।५ ओभरमा १८१ रनमै अलआउट भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?