पहिलो खेलमा नेपाल पराजित

`

     २०८० आषाढ ०३ गते ५:२१

काठमाडौं, असार ३ । कीर्गिस्तानमा आजदेखि सुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ।

नेपाललाई पहिलो खेलमा मंगोलियाले ३:१ को सेटमा पराजित गरेको हो।

पहिलो सेटमा नेपाल २५:१९ ले पराजित हुँदा दोस्रो सेट २५:२० ले हार्‍यो। तर तेस्रो सेट नेपालल २७:२५ ले जितेर आसा जगाएको थियो। तर चौथो सेटमा २५:२० ले पराजित भएसँगै नेपालले खेल हार्‍यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?