सुनको मूल्यमा वृद्धि

`

     २०७९ चैत्र २१ गते १०:५४

काठमाडौँ, चैत्र २१ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?