नेपाल र युएईबिचको खेल हेर्न गेट भत्काएर दर्शक छिरे क्रिकेट प्यारा फिटमा

`

     २०७९ मंसिर ०२ गते १:४२

काठमाडौँ, मङ्सिर २ । नेपाल र यूएईबीचको खेल भइरहेको बेलामा त्रिवि क्रिकेट प्याराफिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?