नेपाल भ्रमणमा रहेको युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

`

     २०७९ कार्तिक २८ गते १२:५१

काठमाडौँ,  कात्तिक २८ । नेपाल भ्रमणमा रहेको युएईले २६४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?