advertisement

केहि समय अगाडि प्रियंकाले आफ्नो नजिकका साथीलाई लिएर थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी थिइन् भने केहि दिन अगाडि आयुष्मानले पनि साथीभाई लिएर पोखरामा ब्याचलर पार्टी मनाएका थिए । उनीहरुले प्रियंका र उनका साथीहरुले थाइल्याण्डमा खिचाएका तस्वीरको नक्कल गरेका थिए ।

आयुष्मानले पनि प्रियंकाको जस्तै नक्कल गरेपछि उक्त तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेको

" /> अभिनेत्री प्रियंकाले लगाइन् आयुष्मानको नामको मेहेन्दी - Sarbocha Media

अभिनेत्री प्रियंकाले लगाइन् आयुष्मानको नामको मेहेन्दी

`

     २०७६ फाल्गुन १४ गते ४:४२

काठमाडौं, १३ फागुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच फागुन १५ गते विवाह हुँदै छ। उनीहरुको रिसेप्शन पार्टी भने फागुन १६ गते राखिएको जनाइएको छ ।

विवाहको दुई दिन अगाडि हिजो प्रियांकाले मेहेन्दी लगाइन् । उनले मेहेन्दीका दिन हरियो रङ्गको गाउन लगाएकी थिइन् । प्रियंकासँगै आयुष्मानले पनि हातमा मेहेन्दी लगाएको तस्वीर सार्वजनिक भएको छ ।

advertisement

केहि समय अगाडि प्रियंकाले आफ्नो नजिकका साथीलाई लिएर थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी थिइन् भने केहि दिन अगाडि आयुष्मानले पनि साथीभाई लिएर पोखरामा ब्याचलर पार्टी मनाएका थिए । उनीहरुले प्रियंका र उनका साथीहरुले थाइल्याण्डमा खिचाएका तस्वीरको नक्कल गरेका थिए ।

आयुष्मानले पनि प्रियंकाको जस्तै नक्कल गरेपछि उक्त तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?