राष्ट्र बैङ्कले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न थाल्यो

`

     २०७९ भाद्र २९ गते ११:४७

काठमाडौँ, २९ भदौ । राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ।

अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एकरएक बण्डल नयाँ नोट पाउने भएका हुन्।

गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?