advertisement

आँचल र उदिप यही फागुन अन्तिममा वैवाहिक जीवनमा बाँधिने भने पक्का भैसकेको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरु बिबाह गर्न लागेका हुन् ।

" /> आँचलले गरिन् उदिपसंग इन्गेजमेन्ट - Sarbocha Media

आँचलले गरिन् उदिपसंग इन्गेजमेन्ट

`

     २०७६ फाल्गुन १३ गते ३:३५

काठमाडौं, १२ फागुन । अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठबीच इन्गेजमेन्ट सम्पन्न भएको छ ।

आज सोमवार आँचल र उनका प्रेमी उदिपको इन्गेजमेन्ट काठमाडौँको चुच्चे पाटीस्थित इम्पेरियल बैंक्वेटमा सम्पन्न भएको हो । इन्गेजमेन्ट गरिए पनि उनीहरूको बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।

advertisement

आँचल र उदिप यही फागुन अन्तिममा वैवाहिक जीवनमा बाँधिने भने पक्का भैसकेको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरु बिबाह गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?