प्रधानमन्त्री देउवा चितवनमा

`

     २०७९ भाद्र २४ गते १२:३६

काठमाडौँ, २४ भाद्र । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेको छ ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन गएको हो ।

देउवा बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँ चितवन गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?