काठमाडौं, १० भाद्र शुक्रबार। नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) र १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । उनीहरूको काज सरुवा अर्को आदेश नभएसम्मका लागि गरिएको हो।

" />