" /> नेपाल प्रहरीको नयाँ तलब स्केल स्वीकृत, प्रहरी जवान देखि आइजिपी सम्मको कसको तलब कति पुग्यो हेर्नुस्- Sarbocha Media

नेपाल प्रहरीको नयाँ तलब स्केल स्वीकृत, प्रहरी जवान देखि आइजिपी सम्मको कसको तलब कति पुग्यो हेर्नुस्-

`

     २०७९ श्रावण २९ गते ९:२०

काठमाडौं, श्रावण २९ ,आइतबार । नेपाल सरकार मन्त्रिपरिषद्को २६ साउनमा बसेको बैठकले प्रहरीको नयाँ तलब स्केल स्वीकृत गरेको छ । उक्त मन्त्रिपरिषद्को बैठकले नयाँ तलबमान स्वीकृत गरेको हो ।

स्वीकृत नयाँ तलब स्केल अनुसार इन्सपेक्टरको ४३ हजार ६ सय ८८ तथा प्रहरी जवानको २६ हजार ८२ रुपैयाँ पुगेको छ । डिआइजीको ६० हजार नौ सय ५० पुगेको छ । आइजिपी र एआइजीको तलब ७२ हजार ८२ रुपैयाँ पुगेको छ ।

बजेटमा घोषणा भएअनुसार १५ प्रतिशत मात्र नयाँ तलब स्केल बढेको हो। यसअघि उच्च कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउने प्रयास भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?