advertisement

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ । रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपैयाँ रकम विनियोजन गरिससकेको समाचार आजको नेपाल समाचारपत्रमा छ ।

" /> ‘आदेश आए १ महिनाभित्रै रेल गुडाउछौँ’ : रेल विभाग - Sarbocha Media

‘आदेश आए १ महिनाभित्रै रेल गुडाउछौँ’ : रेल विभाग

`

     २०७६ फाल्गुन १२ गते २:२३

काठमाडौं, १२ फागुन। भारतको जयनगरदेखि जनकपुर कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।

यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ । आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौँ ।’ उनले भने ।

advertisement

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ । रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपैयाँ रकम विनियोजन गरिससकेको समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?