advertisement

आरोही शेर्पाले आफू यसपटकको हिउँदयामको आरोहणमा पहिलो नेपाली, विना अक्सिजन ५ दिनमा सक्नेगरी तीन विधाको रेकर्ड बनाउने लक्ष्य राखेर सगरमाथा आरोहणमा जान लागेको बताए ।

" /> बिना अक्सिजन नै असमान्य सिजनमा सगरमाथा आरोहण गर्दै टासी लाक्पा - Sarbocha Media

बिना अक्सिजन नै असमान्य सिजनमा सगरमाथा आरोहण गर्दै टासी लाक्पा

`

     २०७६ फाल्गुन १२ गते १:४७

काठमाडौं, १२ फागुन । अत्याधिक चिसो हुने र हिउँ परिरहने असमान्य सिजनमा ‘बिना अक्सिजन नै नेपाली आरोही टासी लाक्पा शेर्पा सोमबार सगरमाथातर्फ जाँदै छन् ।

शेर्पाको उद्देश्य ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने रहेको छ । उनले पर्यटन विभागले प्रदान गरेको सगरमाथा आरोहण अनुमतिपत्र लिसकेका छन्। पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमती प्रदान गरेको निर्देशक मिरा आचार्यले बताइन ।

advertisement

आरोही शेर्पाले आफू यसपटकको हिउँदयामको आरोहणमा पहिलो नेपाली, विना अक्सिजन ५ दिनमा सक्नेगरी तीन विधाको रेकर्ड बनाउने लक्ष्य राखेर सगरमाथा आरोहणमा जान लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?