ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिनमा २ हजार ७ सय ४८ जना सवारी चालकलाई कारवाही

`

     २०७९ श्रावण १९ गते ११:४५

काठमाडौं, साउन १९ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७ सय ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन मापसे गर्ने १४७ जना, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?