आज सेयर बजारको कारोबार बन्द

`

     २०७९ आषाढ २६ गते ८:५५

काठमाडौं, असार २६ । सेयर बजारको कारोबार आज बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?